वैश्विक महामारी बन्न सक्ने सम्भावना भएको अर्को भाइरस चीनमा फेला

असार १६, २०७७ चीनमा वैज्ञानिकहरुले महामारी बन्न सक्ने फ्लु (रुघा) को नयाँ स्ट्रेन पत्ता लगाएका छन् । यो हालै मात्र पत्ता लागेको र सुँगुरहरुले यसलाई बोक्ने र मानिसहरुलाई पनि संक्रमित बनाउन सक्ने उनीहरु बताउँछन् । यो थप म्युटेसन भएर मानिसदेखि मानिसमा सजिलै सर्न सक्ने र वैश्विक महामारी बन्न सक्ने वैज्ञानिकहरुको चिन्ता छ । ‘तत्कालै यो … Continue reading वैश्विक महामारी बन्न सक्ने सम्भावना भएको अर्को भाइरस चीनमा फेला